मुख्य विषयवस्तुमा जानुहोस्
मङ्गल, ०३ चैत २०८२
Nuwakot Darpan
आजको मिति
News Advertisement

कांग्रेस महामन्त्री पौडेलले भने– सरकार स्वेच्छाचारी भयो

कांग्रेस महामन्त्री पौडेलले भने– सरकार स्वेच्छाचारी भयो

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार स्वेच्छाचारी भएको बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा उनले सरकारले संविधान र कानुनको बेवास्ता गरेको बताए ।

कानुनी व्यवस्थालाई कमजोर बनाएर सरकारले सत्ताको दुरुपयोग गरेको उनको भनाइ थियो । ‘सरकार स्वेच्छाचारी भयो । संविधान र कानुनको बेवास्ता गरियो,’ सिंहदरबारमा जारी संसदीय दलको बैठकमा सहभागी स्रोतले महामन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘कानुनी व्यवस्थालाई कमजोर बनायो र सत्ताको दुरुपयोग गर्‍यो ।’

विज्ञापन

सम्बन्धित खबर

नुवाकोटका मुख्य समाचार

यो परीक्षणका लागि राखिएको नमूना सामग्री हो। प्रकाशनअघि विवरण अद्यावधिक गर्नुहोस्।

स्थानीय समाचार विशेष

समाचार विवरणको नमूना पाठ। कृपया यसलाई वास्तविक समाचारले प्रतिस्थापन गर्नुहोस्।

नमूना समाचार शीर्षक

समाचार विवरणको नमूना पाठ। कृपया यसलाई वास्तविक समाचारले प्रतिस्थापन गर्नुहोस्।